सुदूर नेपाललाई विश्वसँग जोड्दै

मंसिर २२, ०८:५१खबर संवाददाता

कैलालीबाट लागूऔषधसहित दुई जना प्रहरी नियन्त्रणमा

धनगढीः कैलालीबाट लागूऔषधसहित दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

मंसिर २२, ०८:४३खबर संवाददाता

कैलालीबाट २ लाख ८२ हजारको सामान बरामद

धनगढीः कैलालीबाट २ लाख ८२ हजारको भन्सार छलीको सामान बरामद गरिएको छ।

मंसिर २२, ०८:०६खबर संवाददाता

कैलालीमा लागूऔषध मुद्दाका फरार प्रतिवादी पक्राउ

धनगढीः कैलालीमा लागूऔषध मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन्।

मंसिर २२, ०७:५९खबर संवाददाता

सुदूरपश्चिम महोत्सव आजबाट

धनगढीः धनगढीमा सुदूरपश्चिम महोत्सवको १८ औँ संस्करण आजबाट सुरु हुने भएको छ। महोत्सवको उद्घाटन उद्योग, वाणिज्य तथा... विस्तृतमा

मंसिर २२, ०७:५५खबर संवाददाता

कैलालीको खानिडाडा बजारबाट ८ जना जुवाडे पक्राउ

धनगढीः कैलालीको खानिडाडा बजारबाट ८ जना जुवाडे पक्राउ परेका छन्।

मंसिर २१, १०:३३खबर संवाददाता

कैलालीमा मोटरसाइकलको ठक्करबाट दुई जना घाइते

धनगढीः कैलालीमा मोटरसाइकलको ठक्करबाट दुई जना घाइते भएका छन्।