सुदूर नेपाललाई विश्वसँग जोड्दै

मंसिर २४, ०१:०४खबर संवाददाता

नगरप्रमुख हमालको स्वास्थ्य अवस्था सुधारोन्मुख

धनगढीः धनगढी उपमहानगरपालिकाका नगरप्रमुख गोपाल हमालको स्वास्थ्य अवस्था सुधारोन्मुख हुँदै गएको छ।

मंसिर २४, १२:४०खबर संवाददाता

कैलाली र कञ्चनपुरमा १३ सय ७५ हेक्टर क्षेत्रफलमा माछापालन गरिँदै

धनगढीः कैलाली र कञ्चनपुरमा १३ सय ७५ हेक्टर क्षेत्रफलमा हाल माछा उत्पादन गर्ने काम भइरहेको छ। यी दुई जिल्लामा... विस्तृतमा

मंसिर २४, ०७:३६खबर संवाददाता

टीकापुरबाट खैरो हेरोइनसहित एक युवक पक्राउ 

धनगढीः कैलालीको टीकापुरबाट खैरो हेरोइनसहित एक युवक पक्राउ परेका छन्।

मंसिर २४, ०७:१७खबर संवाददाता

धनगढी र जोशीपुरबाट अबैध मुल्यको सामान बरामद 

धनगढीः कैलालीको धनगढी र जोशीपुरबाट अबैध मुल्यको सामान बरामद गरिएको छ।

मंसिर २३, ०७:३६खबर संवाददाता

धनगढीमा मोटरसाइकलको ठक्करबाट एक वृद्ध घाइते

धनगढीः कैलालीमा मोटरसाइकलको ठक्करबाट एक वृद्ध घाइते भएका छन्।

मंसिर २३, ०६:२३नारायण अवस्थी

टीकापुरका किसान सिताराम ग्ल्याडुलस र जर्जर फूल उत्पादन गर्दै

धनगढीः कैलालीको टीकापुरका पुष्प व्यवसायी सिताराम चौधरीले हिउँदे सयपत्री लगाएका छन्।