लागूऔषध र चोरी मुद्दामा फरार रहेका धनगढीका २ जना पक्राउ
धनगढीः लागूऔषध र चोरी मुद्दामा फरार रहेका धनगढीका २ जना पक्राउ परेका छन्।
प्याब्सनको धनगढी नगर समितिको अध्यक्षमा सिंह
धनगढी: निजी तथा आवासीय विद्यालय संगठन नेपाल (प्याब्सन) धनगढी नगर कमिटीको अध्यक्षमा ध्रुबबहादुर सिंह चयन भएका छन्।
नेताहरु सुदूरपश्चिम आउँदा मात्रै गेटाको ‘बखान’, संघीय राजधानी पुग्दा खिल्ली
वीरेन्द्र भट्ट, धनगढीः राष्ट्रिय राजनीतिको मुलधारमा रहेका नेताहरु सुदूरपश्चिम आउँदा मात्र गेटा मेडिकल कलेजको... विस्तृतमा
कञ्चनपुरको बेलडाँडीमा बेलका बिरुवा संरक्षण गर्ने अभियान सुरु
धनगढी: कञ्चनपुरको बेलडाँडी गाउँपालिकामा बेल संरक्षणको अभियान सुरू भएको छ। पर्यावरण संरक्षण, सांस्कृतिक पहिचानको... विस्तृतमा
‘गेटामा मेडिकल कलेज सञ्चालन गर्न आवश्यक भइसकेको छ’
धनगढीः नेपाली कांग्रेसका वरिष्ठ नेता डाक्टर शेखर कोइरालाले कैलालीको गेटामा शिक्षण अस्पताल सञ्चालनमा आफूले पहल... विस्तृतमा
कैलालीमा ५४९.२०० ग्राम सुनसहित २ जना पक्राउ
धनगढीः कैलालीमा सुनसहित २ जना पक्राउ परेका छन्। सुन, नगद, ल्यापटप, २ थान मोबाइलसहित २ जना भारतीय नागरिकलाई... विस्तृतमा
- ‹ previous
- 769 of 4181
- next ›