सुदूर नेपाललाई विश्वसँग जोड्दै

पुष २०, ०९:५३खबर संवाददाता

कैलालीबाट ४ लाख बढी मुल्यको अवैध सामान बरामद

धनगढीः कैलालीबाट ४ लाख बढी मुल्यको अवैध सामान बरामद गरिएको छ।

पुष १९, ०६:५६खबर संवाददाता

भूपेन्द्र बडुवाल हत्या प्रकरण : अभियुक्त शाही काठमाडौँबाट पक्राउ

धनगढी : कैलालीको लम्कीचुहा नगरपालिका–१ का २३ वर्षीय भूपेन्द्र बडुवालको हत्या प्रकरणका एक जना अभियुक्तलाई... विस्तृतमा

पुष १९, ०६:४७खबर संवाददाता

कारागार कार्यालय, कैलालीका दुई सय कैदीलाई मनोपरामर्श

धनगढी : कारागार कार्यालय, कैलालीका दुई सय बढी थुनुवा तथा कैदीहरूलाई मनोपरामर्श सेवा दिइएको छ। कारागार विभागको... विस्तृतमा

पुष १९, ०६:३३खबर संवाददाता

कैलालीको बर्दगोरियामा तेस्रो वर्षको सडक सुधार अभियान सुरु

धनगढी : कैलालीको बर्दगोरिया गाउँपालिकाले चालु आर्थिक वर्षका लागि बाँकी सडकहरूको स्तर सुधार तथा मर्मत सम्भारको काम... विस्तृतमा

पुष १९, ०५:५१कमल सावद

कैलाली कारागारमा फेरि ‘सल्फास’ पठाउने प्रयास

धनगढी: कैलाली कारागारमा फेरि सल्फास पठाउने प्रयास भएको छ। कारागार सुरक्षामा रहेको नेपाल प्रहरीले चेकजाँचका क्रममा... विस्तृतमा

पुष १९, ०४:५४खबर संवाददाता

धनगढीमा मोटरसाइकलले साइकललाई ठक्कर दिंदा एक पुरुष घाइते

धनगढीः कैलालीको धनगढीमा मोटरसाइकलले साइकललाई ठक्कर दिंदा एक पुरुष घाइते भएका छन्।