सुदूर नेपाललाई विश्वसँग जोड्दै

चैत्र २९, ०८:४१खबर संवाददाता

कैलारी गाउँपालिकामा बजेट अभावमा अस्पताल सञ्चालन गर्न समस्या

धनगढी: कैलालीको कैलारी गाउँपालिकामा बनेको १५ शय्याको अस्पताल सञ्चालन गर्न समस्या भएको छ।

चैत्र २९, ०७:३३खबर संवाददाता

कैलालीमा दुई युवक खैरो हेरोईनसहित पक्राउ

धनगढीः कैलालीमा दुई युवक खैरो हेरोईनसहित पक्राउ परेका छन्।

चैत्र २८, ०६:१९खबर संवाददाता

धनगढीका आगलागी पीडितले कुनै राहत पाएनन् 

धनगढीः धनगढीका आगलागी पीडितले सरकारी पक्षबाट कुनै पनि किसिमको राहत नपाएको गुनासो गरेका छन्।

चैत्र २८, ०४:४४कमल सावद

टीकापुरमा सात वर्षीया बालिकामाथि करणी, बयान फेर्न दबाब

धनगढीः कैलालीको टीकापुरमा सात वर्षीया बालिकामाथि करणीको आरोपमा एक किशोर पक्राउ परेका छन।

चैत्र २८, ०३:५३खबर संवाददाता

चिसापानी–कुइने सडक निर्माणको माग गर्दै कैलालीका एक युवा अनशनमा

धनगढीः चिसापानी–कुइने सडक निर्माणको माग गर्दै कैलालीका एक युवाले चिसापानी पुलमा अनशन थालेका छन्।

चैत्र २८, ०१:३८खबर संवाददाता

कैलालीमा एक महिला मृत फेला

धनगढीः कैलालीमा एक महिला मृत फेला परेकी छन्।