सुदूर नेपाललाई विश्वसँग जोड्दै

पुष २८, ०९:५८नारायण अवस्थी

सुदूरपश्चिममा स्थानीय सेवा ऐनलाई पूर्णता दिन नयाँ मिति तोकियो

धनगढीः स्थानीय सेवा ऐनलाई पूर्णता दिन विधायन तथा प्रदेश मामिला समितिलाई सकस भएको छ।

पुष २८, ०७:५३खबर संवाददाता

धनगढीबाट भन्सार छलीका माछा बरामद

धनगढीः धनगढीबाट भन्सार छलीका माछा बरामद गरिएको छ।

पुष २८, ०७:५०खबर संवाददाता

कैलालीमा लागूऔषधसहित पाँच जना प्रहरीको नियन्त्रणमा

धनगढीः कैलालीमा लागूऔषधसहित पाँच जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

पुष २८, ०६:४४खबर संवाददाता

कैलालीमा ‘अफ्रिकन स्वाइन फिभरका कारण ३८ बङ्गुर मरे

धनगढीः ‘अफ्रिकन स्वाइन फिभर’ का कारण कैलालीको घोडाघोडीमा ३८ वटा बङ्गुर मरेका छन्।

पुष २७, ०८:१७खबर संवाददाता

मुख्यमन्त्री शाहले गरे प्रथम चैतन्य विद्यार्थी महोत्सवको उद्घाटन

धनगढी: धनगढीमा रहेको चैतन्य पाठशालामा प्रथम चैतन्य विद्यार्थी महोत्सव २०८१ आज पौष २७ गतेदेखि माघ ५ गतेसम्म आजबाट... विस्तृतमा

पुष २७, ०६:२८कमल सावद

सहरी विकास धनगढीले गुणस्तर परीक्षण नगरेरै भुक्तानी दिने गरेको खुलासा

धनगढीः सुदूरपश्चिम प्रदेश सरकार मातहतको सहरी विकास तथा भवन कार्यालय, धनगढीले गुणस्तर परीक्षण नगरी भुक्तानी दिने... विस्तृतमा