सुदूर नेपाललाई विश्वसँग जोड्दै

माघ ५, ०६:०३कमल सावद

धनगढी उपमहानगरले डाक्टर हेमराज पन्तलाई नागरिक अभिनन्दन गर्दै

धनगढीः कैलालीको धनगढी उपमहानगरपालिकाले प्राध्यापक डाक्टर हेमराज पन्तलाई नागरिक अभिनन्दन गर्ने भएको छ।

माघ ५, ०३:५१खबर संवाददाता

सुदूरपश्चिममा ‘मेगा फुड पार्क’ बनाउने योजना बजेट भाषणमै सिमित

धनगढीः सुदूरपश्चिममा मेगा फुड पार्क बनाउने संघीय सरकारको योजना बजेट भाषणमा सिमित बन्न पुगेको छ।

माघ ५, ०३:०९खबर संवाददाता

सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुखले गरे आसरा सुधार केन्द्रको निरीक्षण

धनगढीः सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक गणेश चन्दले कैलालीको फूलबारीस्थित आसरा सुधार... विस्तृतमा

माघ ५, ०१:३४खबर संवाददाता

सुदूरपश्चिममा प्राकृतिक विपदबाट १६ महिलासहित २७ पुरुषको मृत्यु

धनगढीः सुदूपरपश्चिममा विपदका घटनाबाट १६ महिला र ११ पुरुष गरेर २७ जनाको मृत्यु भएको छ।

माघ ५, १०:२४कमल सावद

कैलालीमा स्थानीय तहहरुबाटै चुरे क्षेत्रको अवैध दोहन

धनगढीः कैलालीका दुई स्थानीय तहहरु चुरे क्षेत्रमा पर्छन्। चुरे र मोहन्याल गाउँपालिका चुरे क्षेत्रका स्थानीय तहहरु... विस्तृतमा

माघ ५, ०७:५१खबर संवाददाता

कैलालीमा खैरो हेरोइनसहित दुई जना पक्राउ

धनगढीः कैलालीमा खैरो हेरोइनसहित दुई जना पक्राउ परेका छन्।