सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु

२०८२ वैशाख ९, ०७:४७ खबर संवाददाता

धनगढी: कैलालीमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ।

कैलारी गाउँपालिका–७ को रतनपुरमा ५३ वर्षीय अग्रेजबहादुर कुश्मीले चलाएको मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना हुँदा उनको मृत्यु भएको हो। से ७ प ७२७५ नम्बरको मोटरसाइकल दुर्घटनामा घाइते चौधरीको नेपालगन्ज उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

कमेन्ट लोड गर्नुस