वैशाख १५, ०६:१३खबर संवाददाता
धनगढीमा ट्रकबाट खसेर एक जना घाइते
धनगढी : कैलालीको धनगढीमा ट्रकबाट खसेर एक जना घाइते भएका छन्।
वैशाख १५, ०४:४७खबर संवाददाता
कैलालीको माता पार्वती विद्यामन्दिरको बस दुर्घटना
धनगढीः कैलालीमा माता पार्वती विद्यामन्दिरको बस दुर्घटनामा परेको छ।
वैशाख १५, ०३:२५खबर संवाददाता
कैलालीका निरजको जन्डिसको सुई लगाएको दुई मिनेटमै मृत्यु
कैलालीः कैलालीको घोडाघोडी नगरपालिका–८ का निरजबहादुर शाहीको स्थानीय मेडिकलमा सुई लगाएको दुई मिनेटमा निधन भएको छ।
वैशाख १५, १०:३३खबर संवाददाता
कैलालीबाट हतकडीसहित भागेकी महिला भारतमा पक्राउ
धनगढीः कैलालीबाट हतकडीसहित फरार भएकी थुनुवा महिलालाई भारतबाट पक्राउ गरिएको छ।
वैशाख १५, ०७:४६खबर संवाददाता
कैलालीबाट लागूऔषधसहित ४ जना पक्राउ
धनगढीः कैलालीबाट लागूऔषधसहित ४ जना पक्राउ परेका छन्।
वैशाख १५, ०७:३५खबर संवाददाता
टीकापुरबाट वहु विवाह मुद्दाका दुई जना फरार प्रतिवादी पक्राउ
धनगढीः कैलालीको टीकापुरबाट वहु विवाह मुद्दाका दुई जना फरार प्रतिवादी पक्राउ परेका छन्।
- ‹ previous
- 709 of 4293
- next ›