सुदूर नेपाललाई विश्वसँग जोड्दै

फाल्गुन ६, ०७:३९खबर संवाददाता

धनगढीमा लागूऔषधसहित ६ जना युवक पक्राउ 

धनगढीः कैलालीको धनगढीमा लागूऔषधसहित ६ जना युवक पक्राउ परेका छन्।

फाल्गुन ६, ०७:२१खबर संवाददाता

कैलालीबाट भन्सार छलीका सामान बरामद

धनगढीः कैलालीबाट भन्सार छलीका सामान बरामद गरिएको छ।

फाल्गुन ५, १०:०९खबर संवाददाता

कैलालीमा फार्मेसीबाटै लागुऔषध बिक्री, सञ्चालकसहित २ जना पक्राउ

धनगढी : कैलालीमा फार्मेसीबाटै लागुऔषध बिक्री हुने गरेको पाइएको छ। जिल्लाको लम्कीचुहा नगरपालिका–४ बलियाको इमानोयल... विस्तृतमा

फाल्गुन ५, ०८:२२खबर संवाददाता

कैलालीको खप्परे खोलामा वेवारिसे शव भेटियो

धनगढी: कैलालीको खप्परे खोलामा वेवारिसे शव भेटिएको छ।

फाल्गुन ५, ०८:१७खबर संवाददाता

सेती प्रादेशिक अस्पतालमा डाक्टरमाथि एकाबिहानै आक्रमण, एक जना पक्राउ

धनगढीः सेती प्रादेशिक अस्पतालमा डाक्टरमाथि आक्रमण भएको छ।

फाल्गुन ५, ०७:४६खबर संवाददाता

कैलालीबाट लागूऔषधसहित ५ जना पक्राउ

धनगढीः कैलालीबाट लागूऔषधसहित ५ जना पक्राउ परेका छन्।