असार १६, ०५:०९खबर संवाददाता
कैलालीमा सर्पले टोकेर एक जनाको मृत्यु
कैलाली : सर्पले टोक्दा कैलालीको गोदावरी नगरपालिका–१२ ओलानीका ४३ वर्षीय रामबहादुर बुढाको मृत्यु भएको छ।
असार १६, ०५:०३
लगातारको वर्षापछि धनगढीलगायत आसपासका क्षेत्र जलमग्न
कैलाली : गए रातिदेखिको अविरल वर्षा कारण धनगढी बजारलगायत आसपासका विभिन्न क्षेत्र आज जलमग्न भएका छन्।
असार १६, ०४:५४
धनगढीमा अविरल वर्षाः दुई हजार घरमा पानी पस्यो
कैलाली : आइतवारदेखि लगातार वर्षा हुँदा धनगढीका घर डुबानमा परेका छन्। डुबानमा फसेका आठ जनालाई प्रहरीले आज उद्धार... विस्तृतमा
असार १६, ०२:०२खबर संवाददाता
धनगढीको डुबानमा फसेका आठ जनाको उद्दार
धनगढीः धनगढीमा भारी वर्षापछि घर डुबानमा परेर फसेका आठ जनाको उद्दार गरिएको छ।
असार १६, ०१:००खबर संवाददाता
कैलालीको कैलारी गाउँपालिकाका ९० प्रतिशत विद्यार्थी ‘ननग्रेडेड’
धनगढी : कैलालीको कैलारी गाउँपालिकाका ९० प्रतिशत विद्यार्थी माध्यमिक शिक्षा परीक्षा (एसइई) मा फेल भएका छन्।
- ‹ previous
- 633 of 4285
- next ›