धनगढी विमानस्थलको प्रादेशिक आपत्कालीन गोदाम हस्तान्तरण
धनगढी: धनगढी विमानस्थलमा रहेको प्रादेशिक आपत्कालीन गोदाम हस्तान्तरण गरिएको छ। सङ्घीय सरकार मातहतमा रहेको गोदाम... विस्तृतमा
पत्रकार आर्जुलाई दुर्व्यवहार गर्ने प्रहरीलाई कारबाही गर्न महासङ्घको माग
धनगढीः नेपाल पत्रकार महासङ्घ, कैलालीले पत्रकार आजुलाई दुर्व्यवहार गर्ने प्रहरीलाई कारबाही गर्न माग गरेको छ।
अत्तरियामा विद्युतका कर्मचारीमाथि खुकुरी प्रहार गर्ने एक जना पक्राउ
धनगढीः कैलालीको अत्तरियामा विद्युतका कर्मचारीमाथि दिनदहाडै खुकुरी प्रहार गरेको आरोपमा एक जना पक्राउ परेका छन्।
कैलालीबाट लागूऔषधसहित २ जना पक्राउ
धनगढीः कैलालीबाट लागूऔषधसहित २ जना पक्राउ परेका छन्।
लागूऔषध मुद्दामा फरार धनगढीका एक जना पक्राउ
धनगढीः लागूऔषध मुद्दामा फरार धनगढीका एक जना पक्राउ परेका छन्।
कैलालीको गेटामा चिकित्सा शिक्षाको पढाई हुनुपर्ने एमालेको माग
धनगढी: नेकपा एमाले सुदूरपश्चिमले गेटामा अर्को आर्थिक वर्ष देखि चिकित्सा शिक्षाको पढाई हुनुपर्ने माग गरेको छ।
- ‹ previous
- 615 of 4138
- next ›