सुदूर नेपाललाई विश्वसँग जोड्दै

साउन ९, ०९:३३खबर संवाददाता

कैलालीको गोदावरीबाट डेढ किलो चरेससहित ४ जना पक्राउ 

धनगढीः कैलालीको गोदावरीबाट प्रहरीले करिब डेढ किलो लागू औषध चरेससहित एकै दिन ४ जनालाई पक्राउ गरेको छ।

साउन ९, ०८:१८खबर संवाददाता

नीतिको प्रभावकारी कार्यान्वयन गर्न प्रदेश सरकारलाई निर्देशन

कैलालीः सुदूरपश्चिम प्रदेशसभाको सामाजिक विकास समितिले छाउपडीसँग सम्बन्धित सङ्घीय कानुन र प्रदेशको छाउपडी प्रथाजन्य... विस्तृतमा

साउन ९, ०८:१२

गोदावरी र टीकापुरबाट झन्डै पाँच लाखको अवैध सामानसहित दुई पक्राउ

धनगढीः कैलालीमा प्रहरीले झन्डै पाँच लाख बराबरको अवैध सामान बरामद गरेको छ। गोदावरी र टीकापुरबाट प्रहरीले चार लाख ९३... विस्तृतमा

साउन ९, ०८:०८खबर संवाददाता

टीकापुरबाट १० जना जुवाडे पक्राउ

धनगढीः कैलालीको टीकापुरबाट १० जना जुवाडे पक्राउ परेका छन्।

साउन ९, ०८:०३खबर संवाददाता

लागूऔषध मुद्दामा फरार  धनगढीका एक जना पक्राउ

धनगढीः लागूऔषध मुद्दामा फरार  धनगढीका एक जना पक्राउ परेका छन्।

साउन ९, ०७:५९खबर संवाददाता

कैलालीमा भरुवा बन्दुकसहित दुई जना पक्राउ

धनगढीः कैलालीमा भरुवा बन्दुकसहित दुई जना पक्राउ परेका छन्।