सुदूर नेपाललाई विश्वसँग जोड्दै

साउन १७, ०४:३३खबर संवाददाता

धनगढीमा मोटरसाइकलको ठक्करबाट एक बालक घाइते

धनगढीः कैलालीको धनगढीमा मोटरसाइकलको ठक्करबाट एक बालक घाइते भएका छान्।

साउन १७, ०४:२९खबर संवाददाता

सुदूरपश्चिमको प्रदेश राजधानीबारे सदनमा बहस

धनगढीः सात वर्षअघि प्रदेश सभाको दुई तिहाइ बहुमतले टुङ्ग्याएको सुदूरपश्चिम प्रदेश राजधानीको विषयले फेरि प्रदेश... विस्तृतमा

साउन १७, ०४:१७खबर संवाददाता

धनगढी उप‐महानगरको सरकारी टोली बडिमालिका धार्मिक यात्रामा जाने

धनगढीः धनगढी उप‐महानगरपालिकाको सरकारी टोली बडिमालिकाको धार्मिक यात्रामा जाने भएको छ।

साउन १७, ०२:२४खबर संवाददाता

दुनाटपरी बनाएर आत्मनिर्भर बने धनगढीका महिला समूह

कैलालीः धनगढी उपमहानगरपालिका–७ देवरीयाका पाँच जनाको महिला समूहले दुनाटपरी बनाएर आत्मनिर्भर बनेका छन्। 

साउन १७, ०१:१४खबर संवाददाता

कैलालीमा चक्कु प्रहारबाट युवतीको मृत्यु

धनगढीः कैलालीमा चक्कु प्रहारबाट एक युवतीको मृत्यु भएको छ।

साउन १७, ०८:४६खबर संवाददाता

वन मुद्दामा फरार कैलालीको एक महिला र दुई पुरुष पक्राउ

धनगढीः वन मुद्दामा फरार कैलालीको एक महिला र दुई पुरुष पक्राउ परेका छन्।