सुदूर नेपाललाई विश्वसँग जोड्दै

वैशाख ७, ०७:१९खबर संवाददाता

वनखेतमा राति हराएको ड्रोन क्यामरा फिर्ता

धनगढी: कैलालीको वनखेतमा बिहिवार राति हराएको ड्रोन क्यामरा स्थानीय गोकुल राना मगरले फिर्ता गरेका छन्।

वैशाख ७, ०७:११कमल सावद

धनगढीमा सात वटा सडक निर्माणको काम पूरा, दुबै तिर रेलिङ्ग लगाइदै

धनगढी: कैलालीको धनगढीमा सात वटा सडक निर्माणका लागि २०७७ असार २८ गते सम्झौता भयो।

वैशाख ७, ०४:१२खबर संवाददाता

कञ्चनपुरको महाकाली नदीमा कलर कोडसहितको गेज मिटर जडान

कञ्चनपुर: जल तथा मौसम विज्ञान विभाग, महाकाली बेसिन फिल्ड कार्यालय अत्तरियाले महेन्द्रनगरस्थित महाकाली नदीमा कलर... विस्तृतमा

वैशाख ७, १२:१२

धनगढीको कैलाली मोडेलले २ दिने आत्म रक्षा तालिम दिने

धनगढीः धनगढीको कैलाली मोडेलले २ दिने आत्म रक्षा तालिम दिने भएको छ।

वैशाख ७, १०:२७खबर संवाददाता

कैलालीको लालपुर ससुराली आएका कञ्चनपुरका युवकको मृत्यु

धनगढीः कैलालीको लालपुर ससुराली घर आएका बेला बेहोस् भएका एक युवकको मृत्यु भएको छ।

वैशाख ७, ०८:२६खबर संवाददाता

अदालतबाट दोषी ठहर भएका धनगढीका एक जना पक्राउ      

धनगढीः अदालतबाट दोषी ठहर भएका धनगढीका एक जना पक्राउ परेका छन्।