कैलालीमा हुलाकी राजमार्गको ६८ किलोमिटर स्तरोन्नतिको काम पूरा
धनगढी : कैलालीमा हुलाकी राजमार्गको ६८ किलोमिटरमा स्तरोन्नतिको का सकिएको छ।
धनगढीकी सबिना घिमिरेले गरिन कपडा बैङ्कलाई सहयोग
धनगढीः धनगढी उपमहानगरपालिका ५ की सबिना घिमिरेले कपडा बैङ्कलाई सहयोग गरेकी छिन्। धनगढी उपमहानगरपालिका ४ मा रहेको... विस्तृतमा
सुदूरपश्चिम प्रदेश सरकारको दस महिनाको तेत्तिस प्रतिशत खर्च
धनगढीः सुदूरपश्चिम प्रदेश सरकारको आर्थिक वर्ष २०८०/८२ को १० महिनाको खर्च ३३.२० प्रतिशत मात्रै देखिएको छ।
धनगढीबाट लागूऔषध मुद्दामा फरार एक युवती पक्राउ
धनगढीः धनगढीबाट लागूऔषध मुद्दामा फरार एक युवती पक्राउ परेकी छिन्।
धनगढीमा १८ ग्राम लागुऔषधसहित तीन जना पक्राउ
धनगढीः धनगढीमा करीब १८ ग्राम लागुऔषधसहित तीन जना पक्राउ परेका छन।
भन्सारका प्रमुखलाई कुटपिटकाे अाराेपपछि नगर प्रहरी प्रमुखमाथि धनगढी उपमहानगरले थाल्याे कारबाहीकाे प्रक्रिया
धनगढीः भन्सार कार्यालय, कैलालीका प्रमुख अनन्त तिम्सिनालाई कुटपिट गरेकाे अाराेप लागेका नगर प्रहरीका प्रमुख तथा नगर... विस्तृतमा
- ‹ previous
- 483 of 4097
- next ›