असोज २०, ०५:२२खबर संवाददाता
सुदूरपश्चिमका कारागारबाट भागेका ९७७ पक्राउ, करिब पाँच सय अझै फरार
धनगढी: गत भदौमा जेन्जी आन्दोलनको क्रममा सुदूरपश्चिमका कारागारबाट भागेका करिब एक हजार कैदीबन्दीलाई पक्राउ परेका छन्।
असोज २०, ०५:१४खबर संवाददाता
कैलाली–कञ्चनपुरमा स्थानीय वायुको प्रभावले वर्षाको सम्भावना
धनगढी : कैलाली–कञ्चनपुरमा स्थानीय वायुको प्रभावले वर्षको सम्भावना रहेको छ।
असोज २०, ०४:५५नारायण अवस्थी
जेन्जी आन्दोलनको पीडादायी कथा : घरको एक्लो छोरा गुमाउनु पर्दा उत्तमकी आमा विक्षिप्त
धनगढी: राष्ट्रसेवामा खटिएका प्रहरी जवान उत्तमसिंह थापाको ज्यान, जेन्जी आन्दोलनको भीडले लिएको थियो। काठमाडौँको... विस्तृतमा
असोज २०, ०८:५०खबर संवाददाता
कैलाली कञ्चनपुरमा बिदा कटौती, आजदेखि सेवा प्रवाह सुचारु
धनगढीः सम्भावित विपद्लाई मध्यनजर गरी गृह मन्त्रालयले यसअघि असोज १९ र २० गते दिएको सार्वजनिक बिदा कटौती गरिएको छ।
असोज २०, ०८:१२खबर संवाददाता
धनगढीमा ४ जना जुवाडे पक्राउ
धनगढीः धनगढीमा ४ जना जुवाडे पक्राउ परेका छन्।
असोज २०, ०७:५६खबर संवाददाता
धनगढीबाट भन्सार छलीका सामान बरामद
धनगढीः धनगढीबाट भन्सार छलीका सामान बरामद गरिएको छ।
- ‹ previous
- 453 of 4225
- next ›