विज्ञानको स्नातक तहमा कैलाली क्याम्पसको उत्कृष्ट नतिजा, पाँच जनाले ल्याए ४ जिपिए
धनगढीः सुदूरपश्चिम विश्वविद्यालयको विज्ञान संकाय (बिएससी) आठौँ सेमेस्टरमा कैलाली बहुमुखी क्याम्पसका पाँच जना... विस्तृतमा
धनगढी बसपार्कमा हायसको सिसा फुटाइयो
धनगढीः धनगढी बसपार्कमा हायसको सिसा फुटाइएको छ। पार्किङमा राखेको सुदूरपश्चिम प्रदेश ०१ ००१ ज १७६४ नम्बरको हायस... विस्तृतमा
घोडाघोडी मन्दिरमा लवाङ्गी पूजा मनाइने
कैलालीः हरेक वर्ष सीता विवाहपञ्चमी तिथिमा गरिने थारू समुदायको परम्परागत लवाङ्गी पूजा यस वर्ष पनि मङ्सिरमा... विस्तृतमा
कैलाली बहुमुखीका सुभाषले ल्याए बीएससीमा ४ जीपीए, विश्वविद्यालयभर उत्कृष्ट विद्यार्थी घोषित
धनगढीः कैलाली बहुमुखीका क्याम्पसका सुभाष गिरीले बीएससीमा ४ जीपीए ल्याएका छन्।
धनगढी-८ को मुस्कान टोलमा करिब एक किलोमिटर सडक व्यक्तिको कब्जामा
धनगढीः धनगढी उपमहानरपालिका वडा नम्बर ८ मा करिब एक किलोमिटर सडक मिचिएको छ। धनगढी-८ को पाउरोटी फ्याक्ट्रीदेखि नरुवा... विस्तृतमा
धनगढीमा शनिवार बिहान साइकल र्याली हुने
धनगढी: धनगढीमा कात्तिक २९ गते शनिबार साइकल र्याली हुने भएको छ। धनगढी उपमहानगरपालिकाले साइकल र्यालीको आयोजना... विस्तृतमा
- ‹ previous
- 386 of 4195
- next ›