धनगढीको कपडा बैंकलाई ४६ थान कपडा प्रदान
२०८२ माघ १३, ०८:५२
धनगढीः धनगढीको कपडा बैंकलाई ४६ थान कपडा प्रदान गरिएको छ। धनगढीको शिवपुरी धाममा रहेको कपडा बैंकलाई धनगढी-१४ बि गाउँ बस्ने मेघ प्रसाद शर्माले ४६ थान कपडा प्रदान गरेका हुन्।
कमेन्ट लोड गर्नुस