सुदूर नेपाललाई विश्वसँग जोड्दै

मंसिर ६, ०५:५७नारायण अवस्थी

सुदूरपश्चिम सरकारको बेरुजु करिब ३ अर्ब पुग्यो

धनगढी: सुदूरपश्चिम प्रदेश सरकारको बेरुजु करिब तीन अर्ब पुगेको छ। महालेखापरीक्षकको प्रतिवेदन,२०८२ मा प्रदेश सरकारको... विस्तृतमा

मंसिर ६, ०८:२२जयन्त सिंह भाट

कैलालीमा लागूऔषध मुद्दाका फरार प्रतिवादी पक्राउ

धनगढीः कैलालीबाट लागुऔषध सम्बन्धि मुद्दाका एक जना फरार प्रतिवादी पक्राउ परेका छन्।

मंसिर ६, ०७:५५जयन्त सिंह भाट

कैलाली र कञ्चनपुरबाट भन्सार छलीका अवैध सामान नियन्त्रणमा

धनगढीः कैलालीको लम्कीचुहा नगरपालिका–१ पूर्वलम्कीस्थित माछापुच्छ्रे बैंक नजिकबाट अबैध रुपमा भारतबाट भन्सार छलि गरी... विस्तृतमा

मंसिर ५, ०५:१३खबर संवाददाता

धनगढी-२ सन्तोषी टोलका राजेश र देवकी भाटले गरे कपडा बैंकलाई सहयोग 

धनगढीः धनगढी–२ सन्तोषी टोलका राजेश भाट र देवकी भाट दम्पतीले कपडा बैंकलाई १०५ थान कपडा सहयोग गरेका छन्। भाट... विस्तृतमा

मंसिर ५, ०५:०७जयन्त सिंह भाट

धनगढीमा माघ ५ गतेदेखि सिप तथा रोजगार मेला सुरु हुने

धनगढीः धनगढीमा आगामी माघ ५ गतेदेखि सिप तथा रोजगार मेला सुरु हुने भएको छ। 

मंसिर ५, ०७:२७खबर संवाददाता

धनगढी र टीकापुरबाट खैरो हेरोइनसहित ३ जना पक्राउ 

धनगढीः कैलालीको धनगढी र टीकापुरबाट लागूऔषधसहित ३ जना पक्राउ परेका छन्।