सुदूर नेपाललाई विश्वसँग जोड्दै

मंसिर १५, ०२:१५खबर संवाददाता

कैलालीमा हाई मास्ट लाइटको पोलमा ठोक्किएर कार दुर्घटनामा दुई घाइते

धनगढी: कैलालीको लम्कीचुहा नगरपालिका–पिपरौवा चोकमा हाई मास्ट लाइटको पोलमा ठोक्किँदा कार दुर्घटना भएको छ। दुर्घटनामा... विस्तृतमा

मंसिर १५, ०२:०५रासस

सिडेन सुदूरपश्चिम प्रादेशिक कार्यालय धनगढीमा उद्घाटन

धनगढी: सेन्टर फर डेमोक्रेटिक इन्जिनियर्स (सिडेन) सुदूरपश्चिम प्रदेशको प्रादेशिक कार्यालय कैलालीको धनगढीमा उद्घाटन... विस्तृतमा

मंसिर १५, ०१:२१खबर संवाददाता

गृहमन्त्री अर्यालले गरे गौरीफन्टा नाकाको अवलोकन 

धनगढी:  प्रदेश स्तरीय सुरक्षाअ गोष्ठीका लागि धनगढी पुगेका गृहमन्त्री ओमप्रकाश अर्यालले गौरीफन्टा नाकाको अवलोकन... विस्तृतमा

मंसिर १५, ०१:०१खबर संवाददाता

धनगढी पुग्ने बित्तिकै गृहमन्त्री अर्याल पुगे गेटा अस्पतालमा

धनगढी: गृहमन्त्री ओमप्रकाश अर्याल धनगढी पुग्ने बित्तिकै गेटा अस्पताल पुगेका छन्।  उनले सहिद दशरथ चन्द स्वास्थ्य... विस्तृतमा

मंसिर १५, १२:१०नारायण अवस्थी

मुख्यमन्त्रीले दिए नयाँ भाकाः स्थानीय सेवा ऐन संशोधन गरी मंसिर भित्रै नियमावली ल्याइने

धनगढीः सुदूरपश्चिम सरकारले स्थानीय सेवा ऐन संशोधन गरेर मात्रै स्थानीय सेवा नियमावली ल्याउने भएको छ। सुदूरपश्चिम... विस्तृतमा

मंसिर १५, ०७:३७खबर संवाददाता

लागूऔषध मुद्दामा फरार धनगढीका २ जना पक्राउ

धनगढीः लागूऔषध मुद्दामा फरार धनगढीका २ जना पक्राउ परेका छन्।