सुदूर नेपाललाई विश्वसँग जोड्दै

असोज २६, ०९:१०दुर्गा देवकोटा

कैलालीको टीकापुरमा धमाधम टोल सुरक्षा समिति गठन

कैलाली, टीकापुर: कैलालीको टीकापुरमा समुदायमा शान्ति सुरक्षा कायम गर्न टोल सुरक्षा समिति गठन गर्न थालिएको छ। टोलको... विस्तृतमा

असोज २६, ०८:१५खबर संवाददाता

धनगढीमा संक्रमितको संख्या एक हजार नजिक, ७५० डिस्चार्ज

धनगढीः सुदूरपश्चिमको अस्थायी राजधानी धनगढीमा कोरोना संक्रमितको संख्या एक हजार नजिक पुगेको छ।

असोज २६, ०७:५५खबर संवाददाता

सुदूरपश्चिमका तीन विमानस्थलमा प्राविधिक जनशक्ति खटाईयो, नियमित उडानको तयारी

धनगढीः नेपाल नागरिक उड्यन प्राधिकरणले सुदूरपश्चिमका तीन विमानस्थलमा प्राविधिक जनशक्ति खटाएको छ।

असोज २६, ०७:२१खबर संवाददाता

कैलालीमा अपराध नियन्त्रणका लागि ७४० प्रहरी परिचालन

धनगढीः कैलालीमा चाडपर्वमा हुने अपराध नियन्त्रणका लागि झण्डै साढे सात सय प्रहरी परिचालन गरिएको छ।

असोज २६, ०६:२६खबर संवाददाता

कैलालीका १० कोरोना संक्रमितको मृत्यु, को हुन मृतक?

धनगढीः चार महिनाको अवधिमा कैलालीका १० जना कोरोना संक्रमितको मृत्यु भएको छ। धनगढी उप–महानगरपालिकाका चार सहित... विस्तृतमा

असोज २५, ०७:४५खबर संवाददाता

बलात्कारीलाई फाँसीको सजाय माग गर्दै धनगढीमा प्रदर्शन

धनगढी: बलात्कारको घटना वृद्धि भइरहेको बेला यस्ता घटनामा संलग्नलाई कडा कारबाहीको माग गर्दै धनगढीमा आइतबार प्रदर्शन... विस्तृतमा