कैलाली कारागारबाट भागेका ३ सय १६ कैदीबन्दी फर्किए
धनगढी: कैलाली कारागारबाट भागेका कैदीबन्दी फर्कने क्रम जारी छ। जेनजी आन्दोलनको क्रममा भदौ २४ गते कारगारबाट भागेका... विस्तृतमा
खर्च कटौतीको विवरण तयार गर्न मुख्यमन्त्री शाहको निर्देशन
धनगढीः सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले खर्च कटौतीको विवरण तयार गर्न विषयगत मन्त्रालयका... विस्तृतमा
कैलालीमा दुई वटा पेस्तोल र २८ राउन्ड गोलीसहित चार जना पक्राउ
धनगढी: जेनजी आन्दोलनका क्रममा लुटपाट गरिएका दुई वटा पेस्तोल र २८ राउन्ड गोलीसहित चार जनालाई पक्राउ गरिएको छ।
टीकापुरमा संरक्षणकर्मीद्धारा गोहीको बच्चाको उद्धार
टीकापुर: कैलालीको टीकापुर नगरपालिका–९ रैनाबोझी झरनाबाट मगर गोहीको बच्चाको उद्धार गरिएको छ।
गौरीफन्टा नाकामा कडा चेकजाँच, परिचय खुल्ने कागजात अनिवार्य
धनगढीः गौरीफन्टा नाकामा भारतीय सीमा सुरक्षा बल एसएसबीले चेकजाँचमा कडाइ गरेको छ।
कैलालीमा दुई जनासहित लागूऔषध बरामद
धनगढी: कैलालीमा लागूऔषधसहित दुई जना पक्राउ परेका छन्।
- ‹ previous
- 282 of 4040
- next ›