सुदूर नेपाललाई विश्वसँग जोड्दै

असोज ४, ०५:०३खबर संवाददाता

प्रदेश सरकारले तयार गरेको ‘भलमनसा र बरघर विधेयक’ माथि छलफल

धनगढीः सुदूरपश्चिम प्रदेश सरकारले तयार गरेको ‘भलमनसा र बरघर विधेयक’ लाई परम्परा, संस्कृति र स्थानीय अभ्यास अनुकूल... विस्तृतमा

असोज ४, ०३:४६लक्ष्मण ढुङ्गाल

दिवाकर ठेकेरे : कञ्चन फोटो स्टुडियोदेखि फोटोग्राफर्स एसोसियसनको नेतृत्वसम्म

धनगढी : क्यामेराले केवल तस्वीर खिच्दैन, यसले समयलाई कैद गर्छ, सम्झनालाई सुरक्षित राख्छ र समाजका कथा पुस्तौँसम्म... विस्तृतमा

असोज ४, ०१:४५लक्ष्मण ढुङ्गाल

शिवगंगा नदीमा पुल नहुँदा धनगढीका बासिन्दालाई सास्ती

धनगढी: धनगढी उपमहानगरपालिका–१७ पथरीस्थित शिवगंगा नदीमा पक्की पुल नहुँदा स्थानीय बासिन्दाले वर्षौंदेखि सास्ती... विस्तृतमा

असोज ४, १०:२३खबर संवाददाता

कैलालीमा सालको काठ र दुई मोटरसाइकलसहित एक जना पक्राउ, एक फरार

कैलालीः कैलालीमा सालको काठ र दुई मोटरसाइकलसहित एक जना पक्राउ परेका छन् भने एक जना फरार भएका छन्।

असोज ४, ०७:४४रासस

दुई महिनादेखि तलबविहीन सुदूरपश्चिमका कर्मचारी

कैलाली: आर्थिक वर्ष २०८३/८४ सुरु भएको दुई महिना बितिसक्दा पनि सुदूरपश्चिम प्रदेश सरकार मातहत कार्यरत कर्मचारीले... विस्तृतमा

असोज ४, ०७:३०खबर संवाददाता

कैलालीमा पौडी खेल्ने क्रममा डुबेर १२ वर्षीय बालकको मृत्यु

धनगढीः कैलालीमा पौडी खेल्ने क्रममा डुबेर १२ वर्षीय बालकको मृत्यु भएको छ।