सुदूर नेपाललाई विश्वसँग जोड्दै

असोज २३, ०८:१५खबर संवाददाता

कैलाली र कञ्चनपुरबाट ७ लाख ५९ हजारको भन्सार छलीका सामान बरामद

धनगढीः कैलाली र कञ्चनपुरबाट भन्सार छलीका सामान बरामद गरिएको छ।

असोज २३, ०८:११खबर संवाददाता

कैलालीमा लागुऔषधसहित ३ जना पक्राउ

धनगढीः कैलालीमा लागुऔषधसहित ३ जना पक्राउ परेका छन्।

असोज २२, ०५:४९खबर संवाददाता

रन्जिता श्रेष्ठसहित सात जनाविरुद्ध भ्रष्टाचारसम्बन्धी आरोपपत्र दायर

काठमाडौँ : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस÷रिसवत लिई भ्रष्टाचार गरेको अभियोगमा दुई पूर्व मन्त्रीसहित सात... विस्तृतमा

असोज २२, ०२:१६खबर संवाददाता

सुदूरपश्चिममा दशैँको अवधिमा सवारी दुर्घटनाबाट आठ जनाको मृत्यु

धनगढी : सुदूरपश्चिम प्रदेशमा दसैँको अवधिभर भएका सवारी दुर्घटनाबाट आठ जनाको मृत्यु भएको छ। प्रदेशमा दशैँको समयमा एक... विस्तृतमा

असोज २२, ०२:००खबर संवाददाता

जिल्ला प्रशासन कार्यालय कैलालीबाट राष्ट्रिय परिचय पत्र वितरणको सेवा सुचारु

धनगढी : जिल्ला प्रशासन कार्यालय कैलालीले राष्ट्रिय परिचयपत्र सम्बन्धी सेवा सुचारु गरेको छ।

असोज २२, ०७:४३खबर संवाददाता

कैलालीमा पेस्तोलसहित एक जना पक्राउ

धनगढीः कैलालीमा पेस्तोलसहित एक जना पक्राउ परेका छन्।