सुदूर नेपाललाई विश्वसँग जोड्दै

कार्तिक २३, ०४:०४नारायण अवस्थी

निर्माण व्यवसायी मल्लले मुद्दा हाल्दा धनगढीको शिवगङ्गा पुलको काम ठप्प

धनगढीः कैलालीको धनगढीमा सम्झौताको आठ वर्षसम्म पुलको काम अलपत्र छोड्ने निर्माण व्यवसायीले अदालतमा मुद्दा दर्ता... विस्तृतमा

कार्तिक २३, ०३:०२खबर संवाददाता

एनपीएल तयारीका लागि सुदूरपश्चिम रोयल्सले धनगढीमा ट्यालेन्ट हन्ट सञ्चालन

धनगढी: नेपाल प्रिमियर लिग (एनपीएल) को टोली सुदूरपश्चिम रोयल्सले कैलालीको धनगढीमा ट्यालेन्ट हन्ट आयोजना गरेको छ।... विस्तृतमा

कार्तिक २३, ०१:४३खबर संवाददाता

कैलालीका ११ सरकारी भवन प्रयोग अयोग्य

धनगढी: जेनजी आन्दोलनका क्रममा तोडफोड र आगजनीबाट क्षतिग्रस्त भएका कैलालीका ११ वटा सरकारी भवन प्रयोग गर्न नमिल्ने... विस्तृतमा

कार्तिक २३, १२:१५Dineshkhabar Desk

धनगढी-४ चटकपुरका गुरुदिप सिंह र श्रीमती अनित कौरले गरे कपडा सहयोग

धनगढीः धनगढीको शिवपुरी धाममा रहेको कपडा बैंकलाइ  १३ थान कपडा सहयोग गरिएको छ। 

कार्तिक २३, १२:१०Dineshkhabar Desk

धनगढी– १४ फुलबारीका खत्री दम्पतीले गरे कपडा सहयोग

धनगढीः धनगढीको शिवपुरी धाममा रहेको कपडा बैंकलाइ  ७० थान कपडा सहयोग गरिएको छ।