सुदूर नेपाललाई विश्वसँग जोड्दै

असार ४, ०७:२४खबर संवाददाता

कैलालीमा लागूऔषधसहित ३ जना पक्राउ

धनगढीः कैलालीमा लागूऔषधसहित ३ जना पक्राउ परेका छन्।

असार ३, ०५:४३खबर संवाददाता

युवा तथा सीमान्तकृत समुदायका समस्या समाधानमा सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जाेड

धनगढीः युवा, विद्यार्थी तथा विभिन्न सीमान्तकृत समुदायका समस्या समाधानका लागि राज्यका सबै निकाय र सरोकारवाला पक्ष... विस्तृतमा

असार ३, ०५:४०खबर संवाददाता

कर्णाली नदीमा कैलाली र बर्दिया जोड्ने झोलुङ्गे पुल तयार

टीकापुरः कैलाली र बर्दिया जोड्ने दौलतपुरघाटस्थित कर्णाली नदीमा एकैवर्षमा झोलुङ्गे पुल तयार भएको छ । दुई वर्षमा... विस्तृतमा

असार ३, ०२:१४रासस

जैविक विविधतामाथि बढ्दो खतरा

घोडाघोडी (कैलाली): कैलालीको गौरीगङ्गा नगरपालिका–४ स्थित वसन्ता हरियाली, कालिका तथा वडा नं ८ मा रहेको गौरीगणेश र... विस्तृतमा

असार ३, १२:५४

क्षयरोगका बिरामी खोज्दै पालिका

टीकापुर: टीकापुर नगरपालिकामा बसोबास गर्ने नागरिकहरु क्षयरोगी छन् वा छैनन् भनी पहिचान गर्न समूह-समूह बनाइ खकार... विस्तृतमा

असार ३, १२:४७रासस

च्याउखेतीबाट रोजगारी दिन र मनग्य आम्दानी लिन सफल मङ्गल

अत्तरिया (कैलाली): कैलालीको धनगढी उपमहानगरपालिका–११, जोकैयाका मङ्गल चौधरीले व्यावसायिक च्याउखेती गर्दै आएका छन्।