सुदूर नेपाललाई विश्वसँग जोड्दै

असार ७, ०२:४७रासस

राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम किसानलाई प्रविधिसँगै जोड्दै

अत्तरिया (कैलाली): कैलालीमा सञ्चालित राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रमले किसानलाई नयाँ प्रविधिसँगै जोडेको छ।

असार ७, ०२:३९नारायण अवस्थी

थारू समुदायको ‘भलमन्सा’ प्रथा संरक्षण गर्न धनगढी उपमहानगरपालिकाले ल्यायो कानुन

धनगढी; धनगढी उपमहानगरपालिकाले थारू समुदायको परम्परागत ‘भलमन्सा’ प्रथाको संरक्षण, संवर्द्धन तथा विकासका लागि कानुनी... विस्तृतमा

असार ७, १२:३३खबर संवाददाता

कैलाली टेम्पो काण्ड: क्षतिपूर्ति दाबी गर्ने धनादेवीको नाममा टेम्पो नरहेको खुलासा

धनगढीः कैलालीको गोदावरी नगरपालिकामा वन अतिक्रमण हटाउने क्रममा भिरबाट टेम्पो खसालिएको भनिएको चर्चित घटनामा नयाँ... विस्तृतमा

असार ७, ०७:५०खबर संवाददाता

कैलारीबाट अबैध बोईलर कुखुरा र सिद्रा माछा बरामद

धनगढीः कैलालीको कैलारीबाट अबैध बोईलर कुखुरा र सिद्रा माछा बरामद गरिएको छ।

असार ७, ०७:४४खबर संवाददाता

कैलाली र कञ्चनपुरबाट लागूऔषधसहित २ जना पक्राउ

धनगढीः कैलाली र कञ्चनपुरबाट लागूऔषधसहित २ जना पक्राउ परेका छन्।

असार ७, ०७:०६खबर संवाददाता

कैलालीको लम्कीचुहामा एक जना मृत अवस्थामा फेला

धनगढीः कैलालीको लम्कीचुहामा एक जना मृत अवस्थामा फेला परेका छन्।