सुदूर नेपाललाई विश्वसँग जोड्दै

असोज ११, ०९:२०खबर संवाददाता

धनगढीमा खैरो हिरोइनसहित दुई जना पक्राउ

कैलाली: धनगढी उपमहानगरपालिका–१९ गुम्बाचोकबाट खैरो हिरोइनजस्तो देखिने धुलो पदार्थसहित दुई जना पक्राउ परेका छन्।

असोज १०, ०५:०१खबर संवाददाता

पछिल्लो २४ घण्टामा सुदूरपश्चिममा कहाँ कति वर्षा भयाे? (विस्तृत विवरण)

धनगढी :  सुदूरपश्चिममा लगातार वर्षा भइरहेका कारण नदी, खोला तथा जलस्रोतमा बहाव बढ्न थालेको छ।

असोज १०, ०३:५८खबर संवाददाता

सांसद बयकको पहलमा लम्कीचुहा अस्पतालमा ५२ प्रकारका औषधीकाे आपुर्ति व्यवस्थापन

कैलालीः कैलालीको लम्कीचुहा प्रादेशिक अस्पतालमा देखिएको अत्यावश्यक औषधीको अभाव समाधान गर्न ५२ प्रकारका औषधी उपलब्ध... विस्तृतमा

असोज १०, ०१:४२खबर संवाददाता

धनगढीमा चोरी भएको भनिएको स्कुटर झुक्किएर लगिएको पुष्टि

धनगढीः कैलालीको धनगढी उपमहानगरपालिका–तारानगरबाट हराएको भनिएको स्कुटर चोरी नभई झुक्किएर लगिएको पाइएको छ।

असोज १०, ११:४७लक्ष्मण ढुङ्गाल

वर्षाका कारण धनगढीमा पटक–पटक विद्युत् अवरुद्ध, सतर्क रहन आग्रह

धनगढी : लगातार भइरहेको वर्षाका कारण धनगढी उपमहानगरपालिका आसपासका विभिन्न क्षेत्रमा विद्युत् सेवा पटक–पटक अवरुद्ध... विस्तृतमा

असोज १०, ११:४४खबर संवाददाता

धनगढीमा पार्किङ गरिएको स्कुटर चोरी, सीसीटीभीमा कैद

धनगढी: कैलालीको धनगढीमा पार्किङ गरी राखिएको से २ प ५७८५ नम्बरको स्कुटर चोरी भएको छ।