सुदूर नेपाललाई विश्वसँग जोड्दै

चैत्र १८, ०८:३३खबर संवाददाता

धनगढीमा तीन करोड ७१ लाख खर्चेर पुल निर्माण

धनगढीः कैलालीको धनगढी उपमहानगरपालिका–११ सेहरी–जोकैया भएर बग्ने खोलामा मोटर सञ्चालन गर्न मिल्ने पुल निर्माण भएको छ।

चैत्र १८, ०८:०६खबर संवाददाता

कैलालीमा लागूऔषधसहित ३ जना पक्राउ 

धनगढीः कैलालीमा लागूऔषधसहित ३ जना पक्राउ परेका छन्।

चैत्र १७, १०:१२खबर संवाददाता

घोडाघोडी नगरपालिकाद्वारा निःशुल्क शववाहन सेवा सञ्चालन

घोडाघोडीः कैलालीको घोडाघोडी नगरपालिकाले निःशुल्क शववाहन सेवा सञ्चालनमा ल्याएको छ।

चैत्र १७, ०३:४३रासस

औलो र कालाजार नियन्त्रणका लागि विषादी छिट्न सुरु

टीकापुर: कैलालीमा औलो र कालाजार तथा अन्य कीटजन्य रोग नियन्त्रणका लागि विषादी छिट्न थालिएको छ। विषादी छिट्काउ... विस्तृतमा

चैत्र १७, ०९:४९खबर संवाददाता

कैलालीमा थ्रेसरमा हात च्यापिँदा एक जना घाइते

धनगढीः कैलालीमा थ्रेसरमा हात च्यापिँदा एक जना घाइते भएका छन्। 

चैत्र १७, ०७:३०खबर संवाददाता

कैलाली र कञ्चनपुरबाट भन्सार छलीका सामान नियन्त्रणमा

धनगढीः कैलाली र कञ्चनपुरबाट भन्सार छलीका सामान नियन्त्रणमा लिइएको छ।