सुदूर नेपाललाई विश्वसँग जोड्दै

चैत्र २५, ०७:३२खबर संवाददाता

धनगढीका एक जना लागूऔषधसहित पक्राउ

धनगढीः कैलालीको धनगढीका एक जना लागूऔषधसहित पक्राउ परेका छन्।

चैत्र २५, ०७:२८खबर संवाददाता

कैलालीका एक जना जबरजस्ती करणी अभियोगमा पक्राउ

धनगढीः कैलालीका एक जना जबरजस्ती करणी अभियोगमा पक्राउ परेका छन्।

चैत्र २५, ०७:१५खबर संवाददाता

सुदूरपश्चिम प्रदेशसभाको सातौँ अधिवेशन प्रारम्भ, सञ्चार विधेयक ‘टेबुल’

धनगढीः सुदूरपश्चिम प्रदेशसभाको सातौँ अधिवेशन मंगलवारदेखि सुरु भएको छ।

चैत्र २४, ०४:१२खबर संवाददाता

सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय नयाँ शैक्षिक सत्रबाट सञ्चालनमा आउने

कैलालीः भौतिक संरचना बनेको लामो समयदेखि अलमलमा परेको कैलालीको गेटास्थित सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान... विस्तृतमा

चैत्र २४, १०:२६रासस

टीकापुरमा सर्वसाधारणलाई सर्प पहिचानसम्बन्धी तालिम सञ्चालन

टीकापुरः कैलालीको टीकापुर नगरपालिकामा सर्पदंशबाट जोगिन सर्वसाधारणलाई सर्प पहिचान गर्ने तरिकाबारे तालिम सञ्चालन... विस्तृतमा

चैत्र २४, ०९:१४खबर संवाददाता

सुदूरपश्चिम प्रदेश सभाको सातौँ अधिवेशन आजदेखि सुरु हुँदै

धनगढी: सुदूरपश्चिम प्रदेश सभाको सातौँ अधिवेशन आज (मंगलबार)देखि सुरु हुँदै छ।