वर्षाका कारण कैलालीमा १६ घरमा आंशिक क्षति
धनगढीः कैलालीमा सोमवार देखि परेको वर्षाका कारण १६ घरमा आंशिक क्षति पुगेको छ।
धनगढीमा प्लास्टिक प्रतिबन्धपछि महिला समूहले खोले दुनाटपरी उद्योग
धनगढीः धनगढी उपमहानगरपालिकाले २०८० असोज १ गतेदेखि प्लास्टिक र प्लास्टिकजन्य वस्तुको प्रयोग, उत्पादन, भण्डारण र... विस्तृतमा
सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीको घर डुबानमा
धनगढीः सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीको घर डुबानमा परेको छ। धनगढी उपमहानगरपालिका–१ शिवनगरमा... विस्तृतमा
धनगढीमा चोरी गरिएको मोटरसाइकल फेला
धनगढीः कैलालीको धनगढीमा चोरी गरिएको मोटरसाइकल फेला परेको छ।
कैलालीमा खोलाले बगाउँदा एक महिलाको मृत्यु
धनगढीः कैलालीमा खोलाले बगाउँदा एक महिलाको मृत्यु भएको छ। जिल्लाको गौरीगंगास्थित कटनी खोलाले बगाउँदा गौरीगंंगा... विस्तृतमा
धनगढीमा मोटरसाइकल चोरी
धनगढीः धनगढी उपमहानगरपालिका– वडा नम्बर १४ बाट मोटरसाइकल चोरी भएको छ।
- ‹ previous
- 1178 of 4301
- next ›