सुदूर नेपाललाई विश्वसँग जोड्दै

असार २७, ०८:५२खबर संवाददाता

कैलालीबाट लागूऔषधसहित कञ्चनपुरका २ युवक पक्राउ

धनगढीः कैलालीबाट लागूऔषधसहित कञ्चनपुरका २ युवक पक्राउ परेका छन्।

असार २६, ०९:५१खबर संवाददाता

सुदूरपश्चिममा नयाँ सरकार बनाउने खेल सुरु, चार दिनमै मन्त्रीबाट ‘आउट’

धनगढीः केन्द्रमा कांग्रेस र एमालेबिच नयाँ समीकरण बनेसँगै सुदूरपश्चिम प्रदेश सरकार फेरिने खेल सुरु भएको छ।

असार २६, ०८:२२खबर संवाददाता

सिद्धार्थ बैंकले गर्‍यो नमुना विद्यालयका बालबालिकाको लागि २ लाख सहयोग

धनगढीः सिद्धार्थ बैंक लिमिटेड धनगढी शाखाले धनगढी उपमहानगरपालिकालाई आर्थिक सहयोग गरेको छ।

असार २६, ०७:०९खबर संवाददाता

शैक्षिक गुणस्तर सुधार कार्यक्रमका लागि गरिमा विकास बैंकको आर्थिक सहयोग

धनगढीः गरिमा विकास  बैंक लिमिटेड धनगढी शाखाले धनगढी उपमहानगरपालिकालाई आर्थिक सहयोग गरेको छ।

असार २६, ०६:४१खबर संवाददाता

धनगढीमा २ कम्पनीको बदमासी, भराइयो ३६ लाख जरिबाना

धनगढीः कैलालीको धनगढीमा २ कम्पनीले गरेको बदमासी बाहिर आएको छ। कर छली गर्ने दुई कम्पनीलाई कारबाही गरिएको छ।

असार २६, ०४:१५खबर संवाददाता

पावर टिलरको नाममा कैलारी गाउँपालिकाकी उपाध्यक्ष नै ठगिइन

धनगढीः कैलालीको कैलारी गाउँपालिकाकी उपाध्यक्ष भगवतीकुमारी चौधरी ठगिएकी छन्।