सुदूर नेपाललाई विश्वसँग जोड्दै

असार २८, ०५:१४खबर संवाददाता

कैलालीमा एक जना मृत फेला

धनगढीः कैलालीमा एक जना मृत अबस्थामा फेला परेका छन्।

असार २८, ०४:२३खबर संवाददाता

गौरीगंगाका उत्कृष्ट नतिजा ल्याउने विद्यालय र विद्यार्थीलाई सम्मान

धनगढी : कैलालीको गौरीगंगा नगरपालिकाले विद्यालय र विद्यार्थीलाई सम्मान गरेको छ। नगरपालिका भित्रका उत्कृष्ट नतिजा... विस्तृतमा

असार २८, ०२:५७कमल सावद

कैलालीमा पावर टिलरको नाममा २ सय किसानबाट रकम असुली

धनगढीः कैलालीको कालीमाई बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड र अखुवा कृषि सहकारी संस्थाले किसानको रकम फिर्ता गर्न... विस्तृतमा

असार २८, ०२:०७खबर संवाददाता

धनगढीमा शैक्षिक सुधारका लागि ग्लोबल आइएमई बैंकबाट ५ लाख सहयोग

धनगढीः ग्लोबल आइएमई बैंकले धनगढी उपमहानगरपालिकालाई ५ लाख रुपैयाँ सहयोग गरेको छ।

असार २८, ०१:१६खबर संवाददाता

गोदावरी नगरपालिकाले प्रमाणबिना दियो २ करोड ६५ लाख

धनगढीः कैलालीको गोदावरी नगरपालिकाले प्रमाणबिना नै २ करोड ६५ लाखभन्दा बढी रकम भुक्तानी गरेको फेला परेको छ।

असार २८, १२:३१खबर संवाददाता

अत्तरियामा डिभाइडरमा ठोक्कियो स्कार्पियो

धनगढीः कैलालीको अत्तरियामा डिभाइडरमा स्कार्पियो ठोक्किएको छ।