कैलालीमा एक जना मृत फेला
२०८१ असार २८, ०५:१४
धनगढीः कैलालीमा एक जना मृत अबस्थामा फेला परेका छन्।
जिल्लाको घोडाघोडी नगरपालिका–१ बेलारका ६० वर्षीय मानबहादुर धामी डोडा नदीमा शुक्रबार मृत अवस्थामा फेला परेका हुन। यस बिषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
कमेन्ट लोड गर्नुस