सुदूर नेपाललाई विश्वसँग जोड्दै

साउन ८, ०५:३०खबर संवाददाता

सुदूरपश्चिमको खेलकुद क्षेत्रका हस्ती खड्काको निधन

धनगढीः पूर्व राष्ट्रिय फुटवल खेलाडी एवं प्रशिक्षक लालबहादुर खड्काको निधन भएको छ। खड्काको मङ्गलवार दिउँसो ११ बजे... विस्तृतमा

साउन ८, ०३:०८खबर संवाददाता

अस्पतालको नाममा सञ्चालनमा ल्याइएको चर्चको अनुगमन

धनगढीः अस्पतालको नाममा सञ्चालनमा ल्याइएको चर्चको अनुगमन गरिएको छ। कैलालीका प्रमुख जिल्ला अधिकारीसहित सुरक्षा... विस्तृतमा

साउन ८, ०१:३२खबर संवाददाता

कैलालीमा भन्सार छलीका सामान बरामद

धनगढीः कैलालीमा भन्सार छलीका सामान बरामद गरिएको छ। 

साउन ८, १२:३०खबर संवाददाता

तीन लाख जरिबाना गरिएका फरार अमर पक्राउ

धनगढीः बैंकिङ कसुरमा तीन लाख जरिबाना गरिएका एक जना फरार प्रतिवादी पक्राउ परेका छन्।

साउन ८, १२:०८

उच्च अदालतको परमादेश लत्याउँदै कैलालीको लिक्मा स्कूल, टेरेनन् टेर्राले

वीरेन्द्र भट्ट, धनगढीः प्रधानाध्यापक नियुक्तिको विषयलाई लिएर उच्च अदालत दिपायलले गरेको निर्णय लत्याइएको छ।

साउन ८, ११:१७खबर संवाददाता

धनगढीको नगर प्रहरीले गर्‍यो २ जनाको उद्दार

धनगढीः धनगढीको नगर प्रहरीले २ जनाको उद्दार गरेको छ। गएराति धनगढी उपमहानगरपालिका–१७ धुर्जना आमबगयाबाट ६५ वर्षीया... विस्तृतमा