कैलालीमा भन्सार छलीका सामान बरामद

२०८१ साउन ८, ०१:३२
धनगढीः कैलालीमा भन्सार छलीका सामान बरामद गरिएको छ।
जिल्लाको धनगढी उप–महानगरपालिका–८ बुद्ध चोक र धनगढी उप–महानगरपालिका–३ सहिद गेटबाट भारतबाट भन्सार छलि गरि ल्याएका चिनी,चप्पल,प्लाष्टिक झिल्ली,सुपर पावर सुर्ती र विंडी लगायतका करिब २५ हजार ६ सय मूल्य बराबरको सामानहरु जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको हो।




कमेन्ट लोड गर्नुस