सुदूर नेपाललाई विश्वसँग जोड्दै

साउन २७, ०७:५६खबर संवाददाता

बागमती प्रदेश प्रमुख देवकोटा र सुदूरपश्चिम प्रदेश प्रमुख मियाँबिच धनगढीमा भेटवार्ता

धनगढीः सुदूरपश्चिम प्रदेश प्रमुख नजिर मियाँ र बागमती प्रदेश प्रमुख दीपक देवकोटाबिच आइतवार धनगढीमा भेटवार्ता भएको छ।

साउन २७, ०६:२८खबर संवाददाता

कैलालीमा सर्पको टोकाईबाट एक महिला घाइते

धनगढीः कैलालीमा सर्पको टोकाईबाट एक महिला घाइते भएकी छन्।

साउन २७, ०६:१९खबर संवाददाता

धनगढीमा मोटरसाइकल गाईसँग ठोक्किदा एक जना घाइते

धनगढीः कैलालीको धनगढीमा मोटरसाइकल गाईसँग ठोक्किएर दुर्घटना भएको छ।

साउन २७, ०५:४३खबर संवाददाता

कैलालीमा चट्याङ लागेर एकैदिन १० जना महिला घाइते

धनगढीः कैलालीमा चट्याङ परेर एकैदिन १० जना महिला घाइते भएका छन्।

साउन २७, ०४:३६खबर संवाददाता

धनगढीबाट भरूवा बन्दुक बरामद, साइकल यात्री फरार

धनगढीः कैलालीको धनगढीबाट भरूवा बन्दुक बरामद गरिएको छ।

साउन २७, ०४:०५खबर संवाददाता

सामयिक राजश्व संकलनसम्बन्धी अध्यादेश सुदूरपश्चिम प्रदेश सभामा टेबल

धनगढीः सुदूरपश्चिम प्रदेश सरकारले ल्याएको सुदूरपश्चिम प्रदेश सामयिक राजश्व संकलनसम्बन्धी अध्यादेश प्रदेश सभामा... विस्तृतमा