सुदूर नेपाललाई विश्वसँग जोड्दै

भदौ १, ०९:२४नारायण अवस्थी

कैलालीमा ९० हजार पशुलाई लगाइयो खोरेत विरुद्धको खोप

धनगढीः कैलालीमा ९० हजार चौपायालाई खोरेत विरुद्धको खोप लगाइएको छ।

भदौ १, ०७:०६खबर संवाददाता

टीकापुरमा एक महिला मृत फेला

धनगढीः कैलालीको टीकापुरमा एक महिला मृत अवस्थामा फेला परेकी छिन्।

भदौ १, ०६:५१खबर संवाददाता

कैलालीमा ३ लाख बढीका भन्सार छलीका सामान बरामद

धनगढीः कैलालीका विभिन्न स्थानबाट ३ लाख बढीका भन्सार छलीका सामान बरामद गरिएको छ।

साउन ३२, ०९:५३खबर संवाददाता

कैलालीमा नुहाउनेक्रममा करेन्ट लागेर एक महिलाको मृत्यु

धनगढीः कैलालीमा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ।

साउन ३२, ०९:४४खबर संवाददाता

धनगढीमा ८० जना अपाङ्गता भएका व्यक्तिलाई सहायक सामग्री वितरण 

धनगढी: धनगढी उपमहानगरपालिकाले अपाङ्गता सहायक सामग्री वितरण गरेको छ। शुक्रवार ८० जना अपाङ्गता भएका ब्यक्तिलाई सहयक... विस्तृतमा

साउन ३२, ०९:०५खबर संवाददाता

कैलालीमा एकै दिन चार ठाउँमा दुर्घटना, एक बालकसहित ६ जना घाइते

धनगढीः कैलालीमा एकै दिन चार ठाउँमा दुर्घटना भएका छन्। दुर्घटनामा परेर ६ जना घाइते भएका छन्।