सुदूर नेपाललाई विश्वसँग जोड्दै

भदौ १०, ०५:३४खबर संवाददाता

धनगढीमा विद्यालय स्तरीय नृत्य प्रतियोगिता हुने

धनगढीः धनगढीमा विद्यालय स्तरीय नृत्य प्रतियोगिता हुने भएको छ।

भदौ १०, ०९:५१खबर संवाददाता

विपदका ९० घटनाबाट सुदूरपश्चिममा १८ लाख ५६ हजारको क्षति

धनगढीः सुदूरपश्चिममा प्राकृतिक विपदबाट एक हजार भन्दा बढी परिवार प्रभावित बन्न पुगेका छन्।

भदौ १०, ०९:३५खबर संवाददाता

सुदूरपश्चिमको मौलिक पर्व गौराको चहलपहल बढ्यो

धनगढीः सुदूरपश्चिमको मौलिक पर्व गौरा मनाउन घर फर्कनेहरुको सीमा नाकाहरूमा भिडभाड बढेको छ।

भदौ १०, ०८:२८खबर संवाददाता

कैलालीको जंगलमा एक जनाको शव फेला

धनगढीः कैलालीको घोडाघोडी नगरपालिका–५ सेउकलियाको जङ्गलमा आइतवार साँझ एक जनाको शव फेला परेको छ।

भदौ ९, ०९:४०खबर संवाददाता

कपडा बैङ्कलाई ४६ थान कपडा सहयोग

धनगढीः कपडा बैङ्कलाई ४६ थान कपडा सहयोग गरिएको छ। धनगढी उपमहानगरपालिका-४ मा रहेको कपडा बैङ्कलाई मनिषा अर्यालले आज... विस्तृतमा

भदौ ९, ०९:२७खबर संवाददाता

सुदूरपश्चिमका प्रदेश प्रमुख मियाँले दिए गौराको शुभकामना 

धनगढीः सुदूरपश्चिम प्रदेश प्रमुख नजिर मियाँले गौराको शुभकामना दिएका छन्।