सुदूर नेपाललाई विश्वसँग जोड्दै

भदौ ४, ०४:४६खबर संवाददाता

सुदूरपश्चिममा बैंकका अर्का कर्मचारीलाई पनि देखियो कोरोना

धनगढी : सुदूरपश्चिममा बैंकका अर्का कर्मचारीलाई पनि कोरोना देखिएको छ। डोटीको राष्ट्रिय वाणिज्य बैंक दीपायल शाखामा... विस्तृतमा

भदौ ४, ०३:३६रासस

कोभिड–१९ फोटो प्रतियोगिताको उपाधि कैलालीका चौधरीलाई

काठमाडौँ: कैलालीका फोटो पत्रकार झग्गुप्रसाद चौधरी ‘कोभिड–१९ फोटो प्रतियोगिता’ मा प्रथम भएका छन्। फोटो पसलले १८१औँ... विस्तृतमा

भदौ ४, ०३:२८खबर संवाददाता

बाढी पीडितलाई क्षतीपूर्ती दिन नेकपा ‘विप्लव’ सेतीमहाकाली ब्युरोको माग

धनगढीः प्रतिबन्धीत विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले बाढी पहिरो पीडतलाई उचित राहत र क्षतीपुर्ति दिन माग... विस्तृतमा

भदौ ४, ०२:३६खबर संवाददाता

कैलालीमा लकडाउन नभएर किन भयो निषेधाज्ञा, उल्लंघन गर्नेलाई के हुन्छ कारवाही ?

धनगढी : जिल्ला प्रशासन कार्यालय कैलालीले आज मध्यरातिदेखि जिल्लामा निषेधाज्ञा जारी गर्ने निर्णय गरिसकेको छ। १४... विस्तृतमा

भदौ ४, १२:२६खबर संवाददाता

कैलालीमा एक जना मृत फेला

धनगढी : कैलालीमा एक जना मृत फेला परेका छन्। जिल्लाको गौरीगंगा नगरपालिका वडा नम्बर ४ राजीपुरका ५५ वर्षिय जंगबहादुर... विस्तृतमा

भदौ ४, ११:२४खबर संवाददाता

कैलालीमा मोटरसाईकलको ठक्करबाट बृद्धा घाईते

धनगढीः कैलालीमा मोटरसाईकलको ठक्करबाट बृद्धा घाईते भएका छन्।