सुदूर नेपाललाई विश्वसँग जोड्दै

भदौ ७, ०१:२३खबर संवाददाता

कैलालीका १४१९ जनामा कोरोना संक्रमण, हेर्नुस कुन स्थानीय तहका कति?

धनगढीः कैलालीमा सुदूरपश्चिममै सबैभन्दा कोरोना संक्रमित भेटिएका छन्। १३ वटा स्थानीय तह रहेको जिल्लामा अहिले सम्म एक... विस्तृतमा

भदौ ७, १२:१३कमल सावद

सेती अस्पताल र प्रदेश स्वास्थ्य आपुर्ति केन्द्रद्धारा २६ लाखका बेड खरिद

कोरोना संक्रमित र सम्भावित बिरामीका लागि आपूर्ति व्यवस्थापन केन्द्र र सेती प्रादेशिक अस्पतालले झण्डै साढे २६ लाखका... विस्तृतमा

भदौ ७, ११:२६खबर संवाददाता

टीकापुर घटनाको पाँच वर्ष पूरा

धनगढीः २०७२ साल भदौ ७ गते कैलालीको टीकापुरमा भएको नरसंहारको आज पाँच वर्ष पूरा भएको छ। भदौ ७ गते भएको थारु... विस्तृतमा

भदौ ७, १०:०८खबर संवाददाता

धनगढी ग्यालरीको फोटो प्रतियोगिताको नतिजा सार्वजनिक

धनगढीः धनगढी ग्यालरीले आयोजना गरेको फोटो प्रतियोगिताको नतिजा सार्वजनिक गरिएको छ।

भदौ ७, ०९:३५जनक विष्ट

सुदूरपश्चिममा अस्पतालका आईसोलेसन खाली, ९१ प्रतिशत संक्रमित घरमै

सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार ७ सय  ६४ संक्रिय संक्रमित रहेकोमा विभिन्न जिल्लाका अस्पतालमा... विस्तृतमा

भदौ ७, ०८:४२खबर संवाददाता

कैलालीमा उपचारका लागि विभिन्न अस्पताल धाएका बृद्धमा कोरोना संक्रमण

धनगढीः कैलालीमा बाह्य ट्राभल हिस्ट्री नभएका ७५ वर्षीय बृद्धलाई कोरोना संक्रमण पुष्टि भएको छ। जिल्लाको भजनी... विस्तृतमा