सुदूर नेपाललाई विश्वसँग जोड्दै

भदौ ९, ०९:४५खबर संवाददाता

कैलालीका बैंक एक दिन बिराएर मात्रै खुला हुने

धनगढी – कैलालीका बैंक तथा बित्तीय संस्था अब एक दिन विराएर मात्रै खुला हुने भएका छन्। सोमबार जिल्ला प्रशासन... विस्तृतमा

भदौ ९, ०८:२५खबर संवाददाता

कैलालीमा आइसोलेसनमै महिलाको मृत्यु

धनगढी : कैलालीमा आईसोलेसनमा रहेकी एक महिलाको मृत्यु भएको छ। जिल्लाको घोडाघोडी नगरपालिका वडा नम्वर ११ को आईसोलेसनमा... विस्तृतमा

भदौ ९, ०८:०७खबर संवाददाता

धनगढीको एउटै विद्यालयका ४ शिक्षिकामा देखियो कोरोना

धनगढी : धनगढीको एउटै विद्यालयका चार जना शिक्षिकामा कोरोना भाईरसको संक्रमण देखिएको छ। शनिवार र सोमवार भएको... विस्तृतमा

भदौ ९, ०७:२५खबर संवाददाता

धनगढीमा फैलिदै समुदायमा कोरोना, स्थानीय संक्रमितको संख्या ३५, को हुन उनीहरु ?

धनगढी : सुदूरपश्चिमको अस्थायी राजधानी धनगढीमा समुदाय स्तरमा कोरोना भाईरसको संक्रमण फैलिदै गएको छ। अहिले धनगढीमा... विस्तृतमा

भदौ ८, ११:०७खबर संवाददाता

धनगढीमा कटुवा पेस्तोल सहित भेटिएका एक जना कारागार चलान

धनगढीः धनगढीमा कटुवा पेस्तोल सहित भेटिएका एक जनालाई कारागार चलान गरिएको छ। धनगढी उप–महानगरपालिका वडा नम्बर ३ का ३८... विस्तृतमा

भदौ ८, १०:४५खबर संवाददाता

धनगढीमा मोबाईलका ब्याट्री सहित एक जना पक्राउ

धनगढीः धनगढीमा प्रहरीले भन्सार छलीका मोबाईलका ब्याट्री सहित एक जनालाई पक्राउ गरेको छ।