के भएको थियो त्रिनगर नाकामा, किन पक्राउ परे धनगढीका वडाध्यक्ष ?
धनगढी-धनगढी उप–महानगरपालिका वडा नम्वर ३ का नन्दवहादुर बुढमगरकी बहिनी भारतको पन्जावमा थिइन्। भारतीय नागरिकसंग विवाह... विस्तृतमा
धनगढीमा स्थानीय संक्रमितको संख्या ४०, को हुन उनीहरु ?
धनगढी : सुदूरपश्चिमको अस्थायी राजधानी धनगढीमा समुदाय स्तरमा कोरोना भाईरसको संक्रमण फैलिदै गएको छ। धनगढीमा संक्रमण... विस्तृतमा
सेती अस्पतालमा उपचाररत कोरोना संक्रमितको मृत्यु
धनगढी : सेती प्रादेशिक अस्पतालमा उपचाररत कोरोना संक्रमितको मृत्यु भएको छ। मंगलवार साँझ कोरोना पुष्टि भएका गोदावरी... विस्तृतमा
जब कैलालीमा दाहसंस्कारको ८ दिनपछि कोरोना रिपोर्ट पोजेटिभ आयो..
धनगढी : काम गर्न कैलालीको मोहन्याल गाउँपालिकामा वडा नम्वर ३ मा पुगेका ४९ वर्षीय पुरुष साउन ३२ गते बेहोस भए। अचेत... विस्तृतमा
कैलालीमा डाँका चोरी मुद्दामा फरार रहेका ४ जना १६ बर्षपछि पक्राउ
धनगढी : कैलालीमा डाँका चोरी मुद्दाका चार जना फरार अभियुक्त पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय कैलालीबाट... विस्तृतमा
धनगढीका वडाध्यक्ष पक्राउ
धनगढी : धनगढी उपमहानगरपालिका वडा नम्वर ३ का वडा अध्यक्ष बलवहादुर ऐर पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय... विस्तृतमा
- ‹ previous
- 3230 of 4057
- next ›