धनगढीमा कोरोना संक्रमितको संख्या ५३२ पुग्यो
धनगढी– सुदूरपश्चिमको अस्थायी राजधानी धनगढीमा कोरोना संक्रमितको संख्या पाँच सय नाघेको छ। धनगढी उप–महानगरपालिकाको... विस्तृतमा
कैलालीमा रक्तदान कार्यक्रम सम्पन्न
धनगढीः कैलालीमा युवा संगठन नेपाल सेती–महाकाली ब्युरो र अखिल नेपाल महिलो संगठन सेती–महाकाली ब्युरोको रक्तदान... विस्तृतमा
पुनः लकडाउन गरिए अवज्ञा गर्ने कैलालीका व्यवसायीको घोषणा
धनगढीः कैलालीका व्यवसायीले पुनः लकडाउन गरिए अवज्ञा गर्ने घोषणा गरेका छन्।
धनगढीमा एफएमका कर्मचारीमा देखियो कोरोना
धनगढी– धनगढीमा रहेको एक एफएमका कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ। दिनेश एफएममा कार्यरत एक कर्मचारीमा संक्रमण... विस्तृतमा
धनगढीमा कार्यरत थप तीन प्रहरीमा कोरोना पुष्टि
धनगढी : धनगढीमा कार्यरत थप तीन जना प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको छ।
धनगढीका संक्रमित व्यापारीको सम्पर्कमा आएका एकैपरिवारका १० जनामा कोरोना पुष्टि
धनगढीः धनगढीका संक्रमित व्यापारीको सम्पर्कमा आएका एकैपरिवारका १० जनामा कोरोना पुष्टि भएको छ।
- ‹ previous
- 3139 of 4031
- next ›