सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा रक्तदान कार्यक्रम सम्पन्न

२०७७ असोज ८, ०८:२५ खबर संवाददाता

धनगढीः कैलालीमा युवा संगठन नेपाल सेती–महाकाली ब्युरो र अखिल नेपाल महिलो संगठन सेती–महाकाली ब्युरोको रक्तदान सम्पन्न भएको छ। जिल्लाको गोदावरी नगरपालिकाको अत्तरियामा रक्तदान कार्यक्रमको आयोजना गरेका हो। रक्तदन कार्यक्रममा २१ पन्टि रगत सकलन गरिएको संगठनहरुले जानकारी दिएका छन्।  
 

कमेन्ट लोड गर्नुस