सुदूर नेपाललाई विश्वसँग जोड्दै

असोज २६, ०२:४६रोशन भट्ट

धनगढीमा दशैँतिहार नजिकिएसँगै दैनिक उपभोग्य वस्तुको मूल्य आकासियो

धनगढीः कोरोना भाईरसको संक्रमण रोकथाम तथा नियन्त्रणका लागि जारी गरिएको लकडाउन र निषेधाज्ञाका बेला एक सय ४५... विस्तृतमा

असोज २६, ०२:१३खबर संवाददाता

धनगढीमा थुनामा युवकको मृत्यु प्रकरणः छानविन समितिले प्रतिवेदन बुझायो

धनगढीः जिल्ला प्रहरी कार्यालयको थुनामा धनगढीका युवकको मृत्यु प्रकरणको छानविनका लागि गठित समितिले प्रतिवेदन बुझाएको... विस्तृतमा

असोज २६, १२:५९खबर संवाददाता

धनगढीमा एकै चौकीका इन्चार्ज सहित १० प्रहरीमाथि कारबाहीको तयारी

धनगढीः धनगढीको सीमा प्रहरी चौकी बहुलियाका सई सहितका १० प्रहरीमाथि कारबाही गरिने भएको छ।

असोज २६, ०९:१०दुर्गा देवकोटा

कैलालीको टीकापुरमा धमाधम टोल सुरक्षा समिति गठन

कैलाली, टीकापुर: कैलालीको टीकापुरमा समुदायमा शान्ति सुरक्षा कायम गर्न टोल सुरक्षा समिति गठन गर्न थालिएको छ। टोलको... विस्तृतमा

असोज २६, ०८:१५खबर संवाददाता

धनगढीमा संक्रमितको संख्या एक हजार नजिक, ७५० डिस्चार्ज

धनगढीः सुदूरपश्चिमको अस्थायी राजधानी धनगढीमा कोरोना संक्रमितको संख्या एक हजार नजिक पुगेको छ।

असोज २६, ०७:५५खबर संवाददाता

सुदूरपश्चिमका तीन विमानस्थलमा प्राविधिक जनशक्ति खटाईयो, नियमित उडानको तयारी

धनगढीः नेपाल नागरिक उड्यन प्राधिकरणले सुदूरपश्चिमका तीन विमानस्थलमा प्राविधिक जनशक्ति खटाएको छ।