सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा यस्तो बन्दैछ हुलाकी राजमार्ग (फोटोफिचर)

धनगढीः कैलालीको ६९ किलोमिटर हुलाकी सडक स्तरवृद्धिको काम जारी छ।

 धनगढी उपमहानगरपालिका क्षेत्रको ३ किलोमिटरसहित लम्की र टीकापुर क्षेत्रमा सडक ४ लेनमा विस्तार हुँदैछ।

 धनगढी उप–महानगरपालिकाको क्याम्पस चोकदेखि मनहेरास्थित कालिका मन्दिर सम्मको ३ किलोमिटर सडकलाई ४ लेनसहित अन्य खण्डलाई दुई लेनमा विस्तारको ठेक्का गरिएको थियो।

 बसन्ता सम्मको २८ किलोमिटर र बसन्तादेखि सत्तीसम्मको बाँकी १३ किलोमिटर, लम्की–टीकापुर–सत्ती २८ किलोमिटर सडक खण्ड २ लेनमा स्तरवृद्धिको गरिएको छ।

२०८० जेठ ७, ०५:५८
कमेन्ट लोड गर्नुस