सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा सूचना प्रविधी प्रदर्शनी सुरू (फोटो फिचर)

धनगढीमा कम्प्युटर एसोसिएसन नेपाल कैलालीको आयोजनामा मङ्गलवारदेखि सूचना प्रविधी प्रदर्शनी सुरू भएको हो।

प्रदर्शनी फागुन २० गतेसम्म चल्नेछ।
प्रदर्शनी फागुन २० गतेसम्म चल्नेछ।
प्रदशर्नीमा ७० वटा स्टल राखिएका छन्।
प्रदशर्नीमा ७० वटा स्टल राखिएका छन्।
प्रदर्शनीमा विशेष छुटमा सामान बिक्रीमा राखिएका छन्।

धनगढी-४ मा रहेको सोराई स्क्वायरमा प्रदर्शनी राखिएको छ।

प्रदर्शनीमा सूचना प्रविधीको क्षेत्रमा भएको पछिल्लो विकासबारे जानकारी दिइने छ।

सूचना प्रविधी क्षेत्रका सबै कम्पनीका उत्पादन परदशर्शनीमा राखिएको छ।

ग्राहकले १५ देखि ५० प्रतिशत छुटमा सामान खरिद गर्ने सुविधा रहेको आयोजकले बताएको छ।

फोटोः नारायण अवस्थी
फोटोः नारायण अवस्थी
२०७९ फाल्गुन १६, ०१:५४
कमेन्ट लोड गर्नुस