सुदूर नेपाललाई विश्वसँग जोड्दै

आहा ! मनोहर बाजुरा [फोटो फिचर]

भौगोलिक हिसाबले सुदूरपश्चिमको बाजुरालाई उत्तरदेखि दक्षिणसम्म तीन विशेष क्षेत्रमा विभाजन गरिएको छ।

उच्च हिमाली क्षेत्र, उच्च पहाड र मध्य पर्वत। उच्च हिमालय क्षेत्रले साइपाल हिमाल दायरालाई समेट्छ।

 उच्च पहाडी क्षेत्रमा दोहालेक र घोरीलेक पर्दछन्।

त्यसैगरी, मध्यपहाड श्रृङ्खलामा हिमालका विभिन्न शृङ्खलाहरू छन्।

 बाजुराका बडिमालिका र बुढीनन्दा धार्मिक कारणले वर्षमा एकपटक पर्यटक भित्र्याउने गर्छन्। तर, बाँकी समय अछुतो रहन्छन्।

धेरै युवाहरू रोजगारीको खोजीमा विदेश पलायन भइरहेका बेला २४ वर्षीय मनोज रेग्मी भने पर्यटकहरूको लागि ट्रेकिङ गाइड बनेर बाजुरा चिनाउने अभियान थालेका छन्।

उनले वाइल्ड बाजुरा नामक अभियान नै सुरु गरेका हुन्।

फोटो: मनोज रेग्मी
फोटो: मनोज रेग्मी
२०७९ भदौ ४, ०६:३४
कमेन्ट लोड गर्नुस